बहुउदेश्यीय सहकारी संस्थाको करको दर छुट हुने सम्बन्धमा जारी गरिएको पुर्वादेश

बहुउदेश्यीय सहकारी संस्थाको करको दर छुट हुने सम्बन्धमा जारी गरिएको पुर्वादेश 

मिति: २०७६||

प्रस्तुत विषयमा तहाँको मिति २०७६// को पत्रबाट केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ को दफा २२ द्वारा संशोधित आयकर ऐन, २०५८ को अनुसूची-१ को  दफा को उपदफा () को खण्ड () को उप खण्ड () बमोजिम प्रस्तुत सहकारी संस्था नगरपालिका क्षेत्रमा सञ्चालन भएकोमा करको दरमा ७५ प्रतिशत छुट सुविधा उपयोग गर्न पाउने कि नपाउने भनी पूर्वादेश माग गरेको विषयको व्यहोरा पेश हुँदा सहकारी ऐन, २०७४ बमोजिम दर्ता भई नियाम निकायबाट स्वीकृत विनियमावलीमा बचत तथा ऋणको पनि कारोबार गर्न पाउने उदेश्य भएको बहुउदेश्यीय सहकारी संस्थाले .. २०७५/७६ मा यस्तो कारोबारको छुट्टै आय-व्ययको हिसाब गणना गरी सोही बमोजिम करयोग्य आय खुल्ने गरी आय विवरण पेश गरेको अवस्थामा उक्त ..को करको  दरमा आयकर ऐन, २०५८ को अनुसूची-१ को दफा २ को उपदफा () को खण्ड () को उपखण्ड () बमोजिम ७५ प्रतिशत छुट हुने व्यहोरा मिति २०७६//१ को निर्णयानुसार अनुरोध गर्दछु।



 
Share this
Contact Us

Contact Us

Baker Tilly in Nepal

Tel: +977-01-5521195

Email: tax@bakertilly.com.np

Please enter your name.
Please enter your valid email address.
Please enter your valid phone number.