स्वचालित व्यक्तिगत स्थायी लेखानम्वर (Personal Permanent Account Number/ PPAN) सम्बन्धी व्यवस्था
मिति: २०७७/०५/१७
व्यक्तिगत स्थायी लेखानम्वर (Personal Permanent Account Number/PPAN) लिंदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साइजको फोटोसहित करदाता स्वयं आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय मा उपस्थित हुनुपर्ने व्यवस्था रही आएकोमा, अब उपरान्त नेपाली नागरिकको हकमा Online System बाट स्वचालित रूपमा व्यक्तिगत स्थायी लेखा नम्बर लिन सकिने व्यवस्था गरिएको छ।
Baker Tilly in Nepal
Tel: +977-01-5521195
Email: tax@bakertilly.com.np